You are viewing the translated version of (नियम २८ को उपनियम (९) सँग सम्बन्धित).
अनुसूची–२१
(नियम २८ को उपनियम (९) सँग सम्बन्धित)
निर्वाचन आयोग
निर्वाचन अधिकृतको कार्यालय
…………………….. जिल्ला
……………………..गाउँपालिका÷नगरपालिका÷जिल्ला समन्वय समिति प्रमाणपत्र स्थानीय तह निर्वाचन ऐेन, २०७३ बमोजिम …………………….. सालमा सम्पन्न भएको निर्वाचनमा ……………………..(ठेगाना) बस्ने तपाई श्री ………………………………(नाम, थर) …………………………. जिल्लाको………………… गाउँपालिका÷नगरपालिका वडा नं. ….. ÷गाउँ कार्यपालिका÷नगर कार्यपालिका÷जिल्ला समन्वय समितिको अध्यक्ष÷उपाध्यक्ष÷प्रमुख÷ उपप्रमुख÷वडाध्यक्ष÷सदस्य÷महिला सदस्य÷दलित महिला सदस्य÷दलित वा अल्पसङ्ख्यक सदस्य पदमा निर्वाचित भएको प्रमाणित गरी यो प्रमाणपत्र प्रदान गर्दछु ।
मिति ः– दस्तखत ः–…………………….
नाम, थर ः–…………………….
निर्वाचन अधिकृत